लेखापाल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् । मृगौलिया घरबाट आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेका ४० वर्षीय ढकाल शनिबार बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार … Continue reading लेखापाल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला